आरएसडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत सिंहदरबार संवाददाता २०७७ चैत्र १६, सोमबार ११:५०मार्च 29, 2021 काठमाडौं । आरएसडीसी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ९ प्रतिशतले हुने ६ लाख ४ हजार ३ सय ७० कित्ता सेयर सूचीकृत भएको हो ।
प्रतिक्रिया दिनुहोस्