Skip to content
Shikhar Insurance
National Life

आरएसडिसी लघुवित्तको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.६० अंकले बढेर परिसूचक २०७१.७७ मा पुगेको बजार बन्द भएको हो ।

मंगलबार आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १४ करोड ८३ लाख ८ हजार १६ रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ६ सय ९६ रुपैयाँ रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्