Skip to content
Shikhar Insurance
National Life

आरएसडिसी लघुवित्तले लगानीकर्ताहरुलाई ११ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ।लघुवित्तले आर्थिक वर्ष २०७८र७९ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

मंसिर १० गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लघुवित्तले वितरण गरेको कुल ११ प्रतिशत लाभांश मध्ये ८ प्रतिशत बोनस सेयर रहेको छ भने सोको कर प्रयोजनार्थ सहित गरी ३ प्रतिशत नगद लाभांश रहेको छ।

नेपाल राष्ट्र बकैंबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्