आयकर छुटको सीमा ५ लाख र दम्पत्तिको हकमा ६ लाख पुग्यो सिंहदरबार संवाददाता २०७९ जेष्ठ १५, आईतवार १८:४१मे 29, 2022 काठमाडौं । आयकर छुटको सीमा व्यक्तिगततर्फ ५ लाख र दम्पत्तिको हकमा ६ लाख पुगेको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस्