Skip to content
Shikhar Insurance
National Life

आन्तरिक पर्यटन प्रवर्धन गर्न सरकारी कर्मचारीलाई तलब दिएर घुम्न पठाइने

Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले आन्तरिक पर्यटन प्रवर्धन गर्न सरकारी कर्मचारीलाई तलब दिएर घुम्न पठाउने भएको छ । सरकारी कर्मचारीले भत्तासँगै १० दिन काज छुट्टि पाउने भएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्