Skip to content
Shikhar Insurance
National Life

आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.०३ अंकले घटेर २५८०.७६ मा पुगेको हो ।

सोमबार सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३१ करोड ११ लाख ४९ हजार ७ सय ३६ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ९ सय ५१ रुपैयाँ पुगेको छ ।

साथै, सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, हिमालयन रिइन्स्योन्सको सेयरमा सर्वाधिक कारोबार भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्