Skip to content
Shikhar Insurance
National Life

आज यी कम्पनीको सेयर मूल्यमा गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । आज (बुधबार) सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचकमा १०.८३ अंकले घटेर २०३०.८६ मा पुगेको हो ।

आज ३१० कम्पनीको ६० लाख ४७ हजार २१ कित्ता किनबेच हुँदा २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बुधबार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.६६ प्रतिशत, श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.९६ प्रतिशत, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको ३.७३ प्रतिशत सहित २१३ कम्पनीको सेयर मूल्यमा ओरालो लागेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्