Skip to content
Shikhar Insurance
National Life

आज यी कम्पनीको सेयरमा गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ मा पुगेको हो ।

आज ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.८३ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.२० प्रतिशत, युनियन हाईड्रोपावरको ४.६३ प्रतिशत सहित १८० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्