Skip to content
Shikhar Insurance
National Life

आज यी कम्पनीका लगानीकर्ता भए निराश

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक २३.८१ अकंले घटेर २०८९.४२ अंकमा पुगेको हो ।

बुधबार ३१४ कम्पनीको १ कारेड ७ लाख ३८ हजार १६९ कित्ता किनबेच हुँदा ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २७४ रुपैयाँ कारोबार भएको छ ।

बुधबार बुद्ध भूमि नेपाल हाइड्रोपावरको ९.४१ प्रतिशत, ग्लोबल आयएमई ब्यालेन्स फण्डको ८.३१ प्रतिशत, बाराही हाइड्रोपावरको ६.४६ प्रतिशत, एनएमबी बैंकको ६.३५ प्रतिशत सहित २२१ कम्पनीको सेयर घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्