Skip to content
Shikhar Insurance
National Life

आज बोटलर्स नेपाल (तराई) सहित ८४ कम्पनीको सेयर मूल्य बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिनसेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ मा पुगेर बन्द भएको हो ।

सोमबार ३१० कम्पनीको ६९ लाख ७८ हजार ३ सय २१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९ सय ७९ रुपैयाँ कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज बोटलर्स नेपाल (तराई) लिमिटेडको ९.०३ प्रतिशत, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको ८.५२ प्रतिशत, सीवाईसी लघुवित्त वित्तीय संस्था लिमटिेडको ५.१३ प्रतिशत, दिब्याश्वरी हाइड्रोपावर लिमिटेडको ४.९२ प्रतिशत सहित ८४ कम्पनीको सेयर मूल्य बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE