Skip to content
Shikhar Insurance
National Life

आज नेपाल फाइनान्ससहित यी १० कम्पनीको उच्च कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१.३१ अंकले घटेर २६८०.४४ मा पुगेको हो ।

बिहिबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २५ करोड २४ लाख १० हजार ९ सय ६० रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य १ हजार ४ सय ७८ रुपौयँ रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्