Skip to content
Shikhar Insurance
National Life

आज नेपाल फाइनान्ससहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ मा पुगेको हो ।

बुधबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको १५ करोड ९ लाख ५० हजार ३ सय ९७ रुपैयाँ ९० पैसा संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार ४ सय ४५ रुपैयाँ ५० पैसा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्