Skip to content
Shikhar Insurance
National Life

आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट, अन्य कुनको कति ?

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेन्ज ((नेप्से) परिसूचक ६.२६ अंकले घटेर २०१२.०७ अंकमा पुगेको हो ।

सोमबार ३१५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँ कारोबार भएको छ । आज एक कम्पनीको सेयरमा नकरात्मक सर्किट लागेको छ । रिभर फल्स पावर लिमिटेडको सेयरमा सर्किट लागेको हो ।

साथै, हिमालयन हाईड्रोपावर लिमिटेडको ६.२७ प्रतिशत, अप्पर लोहोर खोला हाईड्रोपावर कम्पनी लिमिटेडको ६.१७ प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.७३ प्रतिशत सहित १७२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्