Skip to content
Shikhar Insurance
National Life

आज इष्टर्न हाइड्रोवारको सेयरमा नकरात्मक सर्किट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक ४७.४४ अंकले घटेर २६९७.९१ मा पुगेको हो ।

आइतबार ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९ सय १९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७३ रुपैयाँको कारोबार भएको छ ।

आज इष्टर्न हाइड्रोवारको सेयरमा नकरात्मक सर्किट लागेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्