Skip to content
Shikhar Insurance
National Life

आगामी बजेट सुशासन, समृद्धि  र सामाजिक न्याय कायम गर्न लक्षित : अर्थमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । आर्थिक वर्ष २०८०र०८१ को बजेट वाचन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले  सुशासन, समृद्धि र सामाजिक न्याय कायम गर्न लक्षित रहेकाे बताएका छन् ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्दै फराकिलो आर्थिक वृद्धिसहित सबल अर्थतन्त्र विकास गर्न आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट केन्द्रित रहने जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्