Skip to content
Shikhar Insurance
National Life

आईसीएफसी फाइनान्सद्वारा लगानीकर्ताहरुलाई ६.५० प्रतिशत लाभांश घोषणा

Hyundai
NCELL
NIMB

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । फाइनान्सले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लगानीकर्ताहरुलाई वितरण गर्न कुल ६.५० प्रतिशत लाभांश घोषणा गरेको हो।

फाइनान्सले हाल कायम चुक्ता पूँजी एक अर्ब १८ करोड ३४ लाख ७० हजार ९६० रुपैयाँको ६.५० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंसिर २२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्