काठमाडौं । आइसीएफसी फाइनान्सको सिईओमा सुनिल पन्त दोहोरिएका छन् । फाइनान्स सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले पन्तलाई दोश्रो कार्यकाल पनि सिईओ बनाउने निर्णय गरेको हो । पन्तको पहिलो कार्यकाल असोज २४ गतेबाट सकिँदै थियो । कम्पनीले असोज २५ गतेबाट लागु हुनेगरि पन्तलाई पुनः सिईओ बनाउने निर्णय गरेको हो ।
आइसीएफसी फाइनान्सको सिईओमा दोहोरिए पन्त

प्रतिक्रिया दिनुहोस्