काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकाल्दै आइतबार सार्वजनिक बिदा दिने बताएको हो । सरकारले राम नवमीको दिन बिदा दिएको हो ।
आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकाल्दै आइतबार सार्वजनिक बिदा दिने बताएको हो । सरकारले राम नवमीको दिन बिदा दिएको हो ।
प्रतिक्रिया दिनुहोस्