Skip to content
Shikhar Insurance
National Life

आइजीआई प्रुडेन्सियलको ७ लाख ६६ हजार कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीले संस्थापक सेयरभनीको नाममा रहेको ७ लाख ६६ हजार ५ सय ९३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरको प्रतिकित्ता मूल्य खुलाएको छैनन् । सेयर खरिद गर्ने इन्छुक संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरि सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर, नक्साल काठमाडौंमा आफुले खरिद गर्ने सेयर कित्ता खुलाई निवेदन पेश गर्ने सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने जानकारी गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्