Skip to content
Shikhar Insurance
National Life

‘आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा  १२५ भन्दा बढी क्यासब्याक’

Hyundai
NCELL
NIMB

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १२५ प्लस क्यासब्याक पाउने भएका छन्।

आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रूपैयाँ वा त्योभन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘बाेनस’ नामक प्रोमोकोड प्रयोगमा थप ५० रूपैयाँ गरी कम्तीमा  १२५ रूपैयाँ प्लस वा सोभन्दा बढी क्यासब्याक पाउन सक्ने छन्।

उक्त प्रोमोकोड जेठ ७ देखि असार ६, २०८० सम्म प्रत्येक ग्राहकले एकपटक मात्र प्रयोग गर्न पाउने छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्