Skip to content
Shikhar Insurance
National Life

आइएमई पे’ बाट टिभी तथा इन्टरनेटकाे बिल तिर्दा १० प्रतिशत छुट

Hyundai
NCELL
NIMB

काठमाडौं। ‘आइएमई पे’ ले टिभी इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ । यो अफर असार ११ देखि असार १६ सम्म एक हप्ताका लागि चल्ने छ।

यस अफरअन्तर्गत ग्राहकले आइएमई पे मार्फत टिभी तथा इन्टरनेटको बिल भुक्त्तानी गर्दा प्रोमो कोडहरुको प्रयोग गरी १ सय ५० रूपैयाँ सम्म १० प्रतिशत छुट पाउने छन्। एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमो कोड एकपटक मात्र प्रयोग गर्न पाउने छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै सुरु गरेको ‘आइएमई पेमा क्यासब्याकको वर्षा’ नामक अभियानको यो निरन्तरता हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE