Skip to content
Shikhar Insurance
National Life

‘आइएमई पे’बाट भुक्तानी गर्दा अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट

Hyundai
NCELL
NIMB

काठमाडौं। ‘आइएमई पे’ र अरोगिन हेल्थ केयरबीच छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार, अब अरोगिन हेल्थ केयरमा आइएमई पे मार्फत भुक्त्तानी गर्दा ४५ प्रतिशतसम्म छुट प्राप्त सकिने छ।

सम्झौतापत्रमा अरोगिन हेल्थ केयरको तर्फबाट जानुका बिष्ट र आइएमई डिजिटल सोलुसन लिमिटेडको तर्फबाट माधव कटुवालले हस्ताक्षर गरेका हुन्।

उक्त सम्झौताअन्तर्गत अरोगिन हेल्थ केयरको विभिन्न सेवा सुबिधा प्रयोग गरी आइएमई पे मार्फत भुक्त्तानी गर्दा सुबिधाबमोजिम ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गरिने छ। सो छुट सीमित सेवालाई मात्र लागू हुनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्