Skip to content
Shikhar Insurance
National Life

‘आइएमई पे’बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक

Hyundai
NCELL
NIMB

काठमाडाैं ।’आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरूले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (१ हजार रुपैयाँसम्म) क्यासब्याक पाउन सक्नेछन्।

वैशाख १४ गतेदेखि साउन ३१ गतेसम्म लागू हुने उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसीबसी सजिलै तिर्न सक्ने कम्पनीले बताएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्