अलपत्र रङ्गशाला सिंहदरबार संवाददाता २०८० जेष्ठ १४, आईतवार २०:०६मे 28, 2023 सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारको गौरवको योजना अन्तर्गतको चौतारा साँगाचोकगढी नगरपालिका-५ स्थित टुडिखेलमा निर्माणाधीन ‘मिनी रङ्गशाला’ । रङ्गशाला निर्माणको आधा काम नसकिँदै ठेकेदारको लापरवाहीका कारण हाल निर्माण कार्य रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्