Skip to content
Shikhar Insurance
National Life

अर्थविद डा. शर्मा नेपाल बैंकर्स संघबाट सम्मानित

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघले अर्थविद डा. शंकर शर्मालाई सम्मान गरेको छ । सिटिजन्स बैंकका पूर्वअध्यक्ष संघको ३५ औं वार्षिक साधारणसभाको अवसरमा सम्मानित भएका हुन् ।

बैंकिङ क्षेत्रसँगै सम्पुर्ण अर्थिक क्षेत्रको विकासका लागि महत्वपुर्ण योगदान गरेकमा शर्मालाई सम्मान गरिएको संघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्