Skip to content
Shikhar Insurance
National Life

अर्थतन्त्र सुधार्न अर्थसचिवले अघि सारे ८ उपाय

Hyundai
NCELL
NIMB

अर्थतन्त्रको विविध पक्षबारे विभिन्न कोणबाट टिका टिप्पणी हुन थालेको छ, जुन राम्रो कुरा हो, अधिकांश विकासोन्मूख मुलुकमा आर्थिक भन्दा राजनैतिक एवं सामाजिक विज्ञतालाइ बढी प्रश्रय दिने गरिन्छ , जसबाट हामी पनि अछुतो थिएनौ, छैनौ पनि । आर्थिक पक्ष कतिको सवल छ भन्नका लागि विश्व बजारमा आर्थिक मन्दि देखि रहदा निम्न बिषयको विश्लेषण गर्नु पर्ने ठानेको छु ।

१) देशको आन्तरिक उत्पादन, बैदेशिक व्यापार र शोधनान्तर स्थिति ।

२) राज्यको कूल ऋण ( आन्तरिक र बैदेशिक ), त्यसको लगानी र प्रतिफलको अवस्था ।

३) देशको आन्तरिक आय ( राजस्व र अनुदान )को अवस्था र यसको व्ययको प्राथमिकीकरण ।

४) राज्यबाट श्रृजित भएका दिर्घकालिन दायित्वको विश्लेषण ।

५) राज्यका निति निर्माणमा दृश्य शक्तिको बाहुल्यताको अवस्था ।

६) झुन्डिएका संगठन ( cantilever organization) मा परिचालन र निश्पक्षता ।

७) पूजिॅको आन्तरिकीकरणको अवस्था ।
८) कर्मचारीतन्त्रको विज्ञता र यस्को निष्पक्ष परिचालन ।

GBIME

प्रतिक्रिया दिनुहोस्