काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ८.४२१ प्रतिशत लाभांश पाउने भएका छन् । मंसिर १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफा र सञ्चित कोषको रकमबाट लगानीकर्तालाई ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो ।
अरुण भ्यालीका लगानीकर्तालाई ८.४२१ प्रतिशत लाभांश, बोनस र नगद कति ?

प्रतिक्रिया दिनुहोस्