Skip to content
Shikhar Insurance
National Life

अब दनादन क्युअर स्क्यान गर्नुहाेस्, ३२ इन्चको टेलिभिजन जित्नुहाेस्

Hyundai
NCELL
NIMB

काठमाडाैं । विगत दुई दशकदेखि सुगन्धित अगरबत्तीका ब्रान्डहरु उत्पादन गर्दै आइरहेको आइएसओ सर्टीफाइड सावित्री कन्चनजंगा अगरबत्तीले समय–समयमा आफ्नो होलसेलर, रिटेलर र उपभोक्ताको लागि विभिन्न प्रकारका ‘अफर’ र ‘स्किम’हरू ल्याउँदै आएको छ ।

यसैगरी यसवर्ष पनि सावित्री कंचनजंगाले ‘क्अबल दनादन उपहार टनाटन’ अफर ल्याएको छ । डिजिटल वालेट पे सिस्टम खल्ती एपसँगको सहकार्यमा सावित्री कन्चनजंगा अगरबत्तीले सो आकर्षक अफर सार्वजनिक गरेको हो।

यस अफरअन्तर्गत हरेक सावित्री अगरबत्ती ब्राण्डहरुमा रहेको क्यूआर कोड खल्ती एपबाट स्क्यान गरेर हरेक दिन १० जनालाई खल्ती एपमा १ सय रूपैयाँ, योजना अवधिभर २० जनालाई स्मार्ट वाच वा एयरपड्स साथै ५ जनालाई ३२ इन्चको टेलिभिजन वा, स्मार्टफोन वा लुम्बिनी र पोखराको भ्रमण प्याकेज जित्ने मौका पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्