Skip to content
Shikhar Insurance
National Life

अब ‘आइएमई पे’मा जम्मा १४ मा आइफोन १४ जित्ने मौका

Hyundai
NCELL
NIMB

काठमाडौं। ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘१४ रूपैयाँमा आइफोन १४’ नामक अफर जेठ १८ गते बिहीबारदेखि असार ३० गतेसम्म चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पे को ‘१४ रूपैयाँमा आइफोन १४’ देखिएको ब्यानरमा गई सो गेम खेल्न सक्ने छन् । यो गेम ग्राहकले जतिपटक पनि १४ रूपैयाँ तिरेर खेल्न पाउने छन्।

आइफोन जित्ने ग्राहकको आइएमई पे बाट काटिएको रकम फिर्ता हुँदैन भने नजित्ने ग्राहकले प्रयोग गरेको रकम अफर सकिएको एक साताभित्र आइएमई पेमा फिर्ता हुनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE