Skip to content
Shikhar Insurance
National Life

अब ‘आइएमई पे’बाट एसआईपी भुक्तानी सजिलै गर्न सकिने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्ने सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । एसआईपी भुक्तानी सेवा प्रदान गर्न ‘आइएमई पे’ले एनआईसी एसिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

सो सम्झौताअन्तर्गत अब ‘आइएमई पे’का सेवाग्राहीहरूले एनआईसी एसिया क्यापिटलको एनआईसी एसिया डाइनामिक डिबिट तथा कुमारी क्यापिटलको कुमारी सुनाैले लगानी याेजना एसआईपी एनआईसी एसिया तथा इन्सलमेन्ट युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पछिल्लो केही समययता पुँजी बजारमा एसआईपी लोकप्रिय बन्दै आइरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै ‘आइएमई पे’ले आफ्नो सेवाग्राहीहरुका लागि यो सेवा सुचारु गरेको आइएमई पेका सीइओ प्रवीन रेग्मीले बताएका छन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE