अपि पावरको रिक्त स्वतन्त्र सञ्चालकमा खड्का नियुक्त
सिंहदरबार संवाददाता
काठमाडौं । अपि पावर कम्पनीले स्वतन्त्र सञ्चालक नियुक्ति गरेको छ । कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार रिक्त रहेको स्वतन्त्र सञ्चालकमा मिलन खड्का नियुक्त भएको हुन् ।
प्रतिक्रिया दिनुहोस्