काठमाडौं । अपर तामोकोशी हाइड्रो पावर कम्पनीले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ ।
हाल १० अर्ब ५९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले सोही रकम बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको बिहिबिार बसेको सञ्चालक समितिको बैठकले आगामी १४ औं साधारण सभाबाट पास गरेर हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।
अपर तामाकोशी हाइड्रो पावरले १० अर्ब ५९ करोडको हकप्रद सेयर जारी गर्ने

प्रतिक्रिया दिनुहोस्