काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सिमा वृद्धि गरेको छ ।
हाल सम्म ब्यक्ती र सस्थाले सेयर धितोमा जम्मा १२ करोड रुपैयाँ मात्रै ऋण पाउदै आएका थिए । तर अब भने ब्यक्तिले सेयर धितोमा १५ करोड र सस्थाले २० करोड रुपैयाँसम्म ऋण पाउनेछन् । राष्ट्र बैंकले एकीकृत निर्देशिका सन्सोधन गर्दै सेयर धितो कर्जाको सिमा वृद्धि गरिदिएको हो ।
अन्ततः हट्याे १२ करोडको सिमा, अब ब्यक्तिले सेयर धितोमा १५ करोड, सस्थाले २० करोड ऋण पाउने

प्रतिक्रिया दिनुहोस्