काठमाडौं । अन्ततः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन छाडेका छन् । उनले चितवन क्षेत्र नम्बर ३ छाडेर गोरखा २ बाट उम्मेदवारी दिनेछन् । शुक्रबार साँझ पेरिसडाँडामा बसेको माओवादी पदाधिकारीहरुको बैठकले प्रचण्डलाई गोरखा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
अन्ततः प्रचण्डले छाडे चितवन, गोरखा २ बाट उम्मेदवारी दिने निर्णय

प्रतिक्रिया दिनुहोस्