Skip to content
Shikhar Insurance
National Life

अन्ततः जनकपुरका पक्षमा दुई तिहाई मत, प्रदेश २ को स्थायी राजधानी तोकियो

Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः दुई तिहाई मतसहित जनकपुर क्षेत्र प्रदेश २ को राजधानी बनेको छ । प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले पक्षमा मतदान गरेपछि जनकपुर नगरि दुई तिहाई मतसहित प्रदेश २ को स्थायी राजधानी तोकिएको हो ।

प्रदेश सभाका सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्