Skip to content
Shikhar Insurance
National Life

अजोड इन्स्योरेन्सले गुल्मीमा दियो कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम

Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा समितिको स्वीकृती बमोजिम अजोड इन्स्योरेन्सले गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा कृषि तथा पशुपन्छि क्षति मुल्याङ्कनकर्ताको तालिम सम्पन्न गरेको छ । तालिम जेष्ठ २९ देखि ३१ गते सम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा अजोड इन्स्योरेन्स बाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा २३ जना क्षति मुल्याङ्कनकर्ताको सहभागिता भएको थियो । कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको गुल्मीका शाखाका प्रमुख सन्तोष न्यौपानेले गरेका थिए ।

 

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्