Skip to content
Shikhar Insurance
National Life

सेन्ट्रल फाइनान्सले बनायो सेयरधनीलाई निराश, लाभांश नदिने

Hyundai
NCELL
NIMB

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले फागुन ४ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले आ.व ०७९/०८० को लाभांश नदिने निर्णय गरेको हो ।

साथै, नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भए पश्चात सो वित्तीय विवरण संस्थाको आगामी वार्षिक साधारण सभामा स्वीकृतको लागि पेश गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्