विराटनगर जुट मिल्समा आगलागी, २० लाखको क्षति सिंहदरबार संवाददाता २०८० फाल्गुन ९, बुधबार ११:२३फेब्रुअरी 21, 2024 काठमाडौं । विराटनगर जुट मिल्समा आगलागी भएको छ । बन्द रहेको विराटनगर जुट मिल्स मंगलबार राति आगलागी भएको हो । आगलागीबाट २० लाख बराबरको क्षति भएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी जानकारी गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्