Skip to content
Shikhar Insurance
National Life

पार्टी विभाजनको दिशामा गयो : रावल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा एमाले केन्द्रिय सदस्य तथा सांसद झपट रावलले नेकपा एमाले विभाजनको दिशामा गएको बताएका छन् । रावलले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जाोगाउन नचाहेको आफूहरूले महसुस गरेको बताए ।

आफूहरूले ओलीलाई पटकपटक आग्रह गर्दा उनी फुटको दिशामा लागेको आरोप रावलको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै रावलले यस्तो बताएका हुन् ।

नेकपा एमाले माधव–झलनाथ पक्षका सांसदहरूको वैठक यतिबेला सिंदरबारमा बसिरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्