Skip to content
Shikhar Insurance
National Life

आईपीएल स्थगित !

Hyundai
NCELL
NIMB

काठमाडौं । अन्ततः यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको छ ।

खेलाडीलाई संक्रमण हुन थालेपछि सरोकारवालको स्वास्थ्य सुरक्षाका लागि प्रतियोगिता स्थगन गरिएको हो । आईपीएलका बाँकी खेल पछि हुनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्