७ महिनामा भित्रियो १५ अर्ब रुपैयाँको ६ हजार बढी इभी गाडी, राजस्व ९ अर्ब मात्रै उठ्यो

काठमाडौं । चालु आवको ७ महिनामा ६ हजार २ सय ५६ वटा इलेक्ट्रीक कार, जिप र भ्यान (इभी गाडी) नेपाल आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा १.५७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो आयात ६ हजार १ सय ५९ वटा भएको थियो...