डिजिटल बैंकिङ बढेसँगै शाखा घटाउने योजनामा बैंकर, ‘इन्डष्ट्रीको २ अर्ब जोगिन्छ, कर्मचारी हटाउदैनौं’

काठमाडौं । एग्रेसिभ रुपमा बैंकको शाखा विस्तार गरेका वाणिज्य बैंकहरु बैंक शाखा घटाउने योजनामा पुगेका छन् । बढ्दो डिजिटल बैंकिङ सँगसगै शाखाहरुमा धाउने ग्राहकहरुको संख्या घटेपछि शाखा घटाउने योजनामा बैंकहरु पुगेका हुन् । राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुले हालसम्म ५ हजार ५६ वटा शाखा सञ्चालनमा छन्। घट्दो आम्दानी र बढ्दो खर्चबिच बैंकहरु शाखा कटौति योजनामा … डिजिटल बैंकिङ बढेसँगै शाखा घटाउने योजनामा बैंकर, ‘इन्डष्ट्रीको २ अर्ब जोगिन्छ, कर्मचारी हटाउदैनौं’ पढ्न जारी राख्नुहोस्