हिमालयन ब्रुअरीको ८९ करोडको असिस्मेन्ट किन रोके अर्थसचिव घिमिरेले, ‘कनेक्सन दफा ५७’

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले ६० औं प्रतिवेदनमा हिमालयन ब्रुअरी प्राइभेट लिमिटेडले कर छलि गरेको तथ्य उजागर गरि लेखिदियो । कम्पनीमाथि आयकर ऐन २०५८ को दफा ५७, ४१ र ३७ अनुसार छानविन गरि कर असुल्न महालेखाले मध्यमस्तरिय कर कार्यालय बबरमहललाई सुझायो । सो प्रतिवेदनमा लेखिएको छ– ‘मध्यमस्तरीय करदाता कार्यालय अन्तर्गतको एक मदिरा उद्योगको २०७५।२।३० मा … हिमालयन ब्रुअरीको ८९ करोडको असिस्मेन्ट किन रोके अर्थसचिव घिमिरेले, ‘कनेक्सन दफा ५७’ पढ्न जारी राख्नुहोस्