राष्ट्र बैंकले कहाँ लगानी गर्छ १७ अर्ब ६३ करोड डलर?, ‘बिचमा एजेन्ट खडा गरेर अपारदर्शी काम गरेको आरोप’

काठमाडौं । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चैत मशान्तसम्ममा १७ अर्ब ६३ करोड अमेरिकी डलर संचिति छ । यसलाई नेपाली रुपैयाँमा परिमार्जन गर्दा २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ हुन आउँछ । देशलाई आवश्यक पर्ने विदेशी मुद्राको जोहो गरी बाँकी रहेको रकम राष्ट्र बैंकले अमेरिका सिंगाहापुर लगायत देशमा लगानी गर्ने गर्छ । यसरी … राष्ट्र बैंकले कहाँ लगानी गर्छ १७ अर्ब ६३ करोड डलर?, ‘बिचमा एजेन्ट खडा गरेर अपारदर्शी काम गरेको आरोप’ पढ्न जारी राख्नुहोस्