‘नयाँ स्टक एक्सचेञ्ज प्रिपेड लाइसेन्स हो’ भन्ने डा. युवराज खतिवडा अब के गर्लान् ?
काठमाडौं । डा. युवराज खतिवडाको नामका पछाडी नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर, राष्ट्रिय योजना आयोगको पूर्व उपाध्यक्ष र पूर्व अर्थमन्त्री जस्ता फुर्काहरु जोडिन्छन् । त्यति मात्रै नभएर उनी अमेरिकाका लागि पूर्व नेपाली राजदुत पनि हुन् र अहिले शक्तिशाली प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकारको भूमिकामा छन् । नेकपा कालिन सरकारका शक्तिशाली अर्थमन्त्री रहेका डा. खतिवडालाई यतिबेला … ‘नयाँ स्टक एक्सचेञ्ज प्रिपेड लाइसेन्स हो’ भन्ने डा. युवराज खतिवडा अब के गर्लान् ? पढ्न जारी राख्नुहोस्
आफ्नो साइटमा यो युआरएल इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्
आफ्नो साइटमा यो कोड इम्बेड गर्नको लागि कपी र पेस्ट गर्नुहोस्