के हो ? सरकारले बनाउन लागेको ५० अर्बको विकास वित्त कम्पनी, सर्वसाधारणलाई ७ अर्ब ५० करोडको १५ प्रतिशत शेयर

काठमाडौं । सरकारले विकासको मुल फुटाउने भन्दै ५० अर्ब रुपैयाँ अधिकृत पूँजी भएको विकास वित्त कम्पनीको अवधारणा अघि सारेको छ । अध्यादेशबाट नै फाष्ट ट्रयाकमा ऐन ल्याएर कोष स्थापना गर्ने तयारी भएपनि तयारी नपुगेको कारण अध्यादेशमा समावेश हुन सकेन । अर्थ मन्त्रालयले तयार गरिरहेको ऐनको प्रस्तावनामा ‘मुलुकको समृद्धि, दीगो विकास तथा उत्पादकत्व वृद्धिका लागि अत्यावश्यक … के हो ? सरकारले बनाउन लागेको ५० अर्बको विकास वित्त कम्पनी, सर्वसाधारणलाई ७ अर्ब ५० करोडको १५ प्रतिशत शेयर पढ्न जारी राख्नुहोस्