वर्षमानले अर्थमन्त्री पौडेललाई सोधे-“स्वार्थ समुहलाई स्टकको लाइसेन्स दिन किन तछाड-मछाड गरेको ?”

काठमाडौं । पुर्व अर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको अनुमति पत्रमा स्वार्थ समुहले गरेको चलखेलप्रति अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रश्न गरेका छन् । सिमित बिचौलियाका लागि लाइसेन्स दिन तछाड-मछाड गरेको भन्दै अर्थमन्त्री पौडेललाई उनले प्रश्न गरेका हुन् । प्रतिनिधि सभाको बैठकमा उनले भनेका छन्, “म माननिय अर्थमन्त्री ज्यूलाई देखिरहेको छु । धितोपत्र बोर्डबाट नेपाल स्टक एक्सचेन्जको … वर्षमानले अर्थमन्त्री पौडेललाई सोधे-“स्वार्थ समुहलाई स्टकको लाइसेन्स दिन किन तछाड-मछाड गरेको ?” पढ्न जारी राख्नुहोस्