एमसीसी रोक्ने अमेरिकी निर्णय, नेपाललाई पठायो पत्र

काठमाडौं । अमेरिकाले एमसीसी परियोजना रोक्ने निर्णय गरेको छ अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशनले मिति २०८१/११/२ गतेको इ-मेल पत्रमार्फत् नेपाल सरकारलाई एमसीसीको सहयोग रोकिएको जानकारी गराएको हो । नेपाल सरकार र एमसीसीबिच सम्वत् २०७४ भदौ २९ मा एमसीसी सम्झौता भएको थियो ।  एमसीसी अन्तर्गत कार्यन्वयन भइरहेका आयोजनाहरुसँग सम्बन्धित कोषबाट भुक्तानी हुने कृयाकलापहरु रोकिएको हो … एमसीसी रोक्ने अमेरिकी निर्णय, नेपाललाई पठायो पत्र पढ्न जारी राख्नुहोस्