भाटभटेनी सुपरमार्केटको प्यान दुरूपयाेग गर्ने दुई जना पक्राउ

काठमाडौं । भाटभटेनी सुपरमार्केटको स्थायी लेखा नम्बर ‍(प्यान) को दुरुपयोग गरि  गरी भाटभटेनी सुपरमार्केटको कर विबरण बदलेर तिर्नुपर्ने करको दायित्व बढाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु पर्वतको बिदाहा गाउँपालिका–३ घर भई चितवन भरतपुर बस्ने २८ वर्षीय सन्तोष पराजुली र गोरखाको भीमसेन थापा गाउँपालिका–४ का २२ वर्षीय परिन पाण्डे हुन् । उनीहरूलाई … भाटभटेनी सुपरमार्केटको प्यान दुरूपयाेग गर्ने दुई जना पक्राउ पढ्न जारी राख्नुहोस्