गभर्नर नियुक्तिमा बिचौलियाहरुको चलखेल बढिरहेको छ, सरकार सचेत होस्: डा. शेखर कोइराला

काठमाडौं । नेपाली काँग्रेसका सांसद डा शेखर कोईरालाले देशको नेतृत्व गर्नेहरु विचौलियाको खेलमा सहभागी बनेको आरोप लगाउँदै गभर्नर नियुक्तीमा पनि तिनै बिचौलिया हावी हुन लागेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सांसद कोईरालाले नेतृत्व तह नै विचौलियाहरुसँग मिल्दा देश विकासमा समस्या आइरहेको … गभर्नर नियुक्तिमा बिचौलियाहरुको चलखेल बढिरहेको छ, सरकार सचेत होस्: डा. शेखर कोइराला पढ्न जारी राख्नुहोस्